वार्नरले काठमान्डु गोर्खाजबाट एनपिएल खेल्ने
गोरखापत्र अनलाइन काठमाडौँ, भदौ ३० गते। विश्व क्रिकेटका ब्याटिङ हस्ती डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्नुहुने भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
