खाली घरका झ्यालबाट मुगाले खोजिरहेको छ आफ्नै रौनक
हिले, भदौ ३० गते । कुनै समय मानिसको धेरै चहलपहल हुने धनकुटाका मुगा गाउँ अहिले सुनसान छ । घर छन्, इतिहास छ, सम्भावना छ । तर गाउँमा मानिसहरू भने कम छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
