SHARE
काठमाण्डुपाटी · मङगलबार ३० भौ २०८३ ०७:२७ AM · 1 मिनेट पढाइ

सभामुख अर्याल र कांग्रेस नेता आङ्देम्बेबीच भेटवार्ता

काठमाण्डु– सभामुख डीपी अर्याल र नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेबीच भेटवार्ता भएको छ। प्रतिनिधि सभा बैठक सुरु हुनुअघि सभामुख अर्याल र नेता आङ्देम्बेलेबीच भेटवार्ता भएको हो । सभामुखको सचिवालयका अनुसार भेटका क्रममा समसामयिक राजनीतिक विषय तथा प्रतिनिधि सभाका गतिविधिबारे छलफल भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी