SHARE
गोरखापत्र · मङगलबार ३० भौ २०८३ १२:२८ PM · 1 मिनेट पढाइ

सप्तरीमा चट्याङ लागेर महिला घाइते

राजविराज, भदौ ३० गते । सप्तरीको कञ्चनरुप नगरपालिका–११, भुवनपट्टीमा चट्याङ लागेर ४५ वर्षीया दुखनीदेवी विश्वकर्मा घाइते हुनुभएको छ ।