SHARE
गोरखापत्र · मङगलबार ३० भौ २०८३ ११:०५ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा चार सयभन्दा बढी कन्टेनर बेपत्ता

चित्रकुमार मिजारसिन्धुपाल्चोक, भदौ ३० गते । भदौ १० गते आएको भीषण भोटेकोशी बाढीले सिन्धुपाल्चोकसहित विभिन्न स्थानका व्यवसायीका चार सयभन्दा बढी कन्टेनर बगाएको छ।