SHARE
गोरखापत्र · मङगलबार ३० भौ २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

हार नमान्ने वैज्ञानिक एडिसन

महान् वैज्ञानिक थोमस एल्बा एडिसन संसारमै सबैभन्दा धेरै आविष्कार गर्ने वैज्ञानिक हुन् । यिनै महान् वैज्ञानिक बाल्यकालमा कान सुन्दैनथे ।