SHARE
गोरखापत्र · मङगलबार ३० भौ २०८३ ०९:२७ AM · 1 मिनेट पढाइ

अटवारी पर्वमा कोसेली उपहार

धनगढी समाचारदाताधनगढी, भदौ ३० गते । थारू समुदायका विवाहित चेलीबेटीले सोमबार माइती पक्षको छिटुवा, ढकियाभरि कोसेली पाएका छन् ।