SHARE
लोक पथ · शुक्रबार​ १० असो २०८२ १२:२० PM · 1 मिनेट पढाइ

देशको स्वाधिनता गम्भीर अवस्थामा छ : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले देशको स्वाधिनता अहिले गम्भीर अवस्थामा रहेको बताएका छन् । उनले सबै राजनीतिक दलहरुले पार्टी रूपान्तरण र लोकतान्त्रिकरणमा ध्यान दिनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुनले भने, ‘देश रह्यो, लोकतन्त्र रह्यो भने मात्र प्रतिस्पर्धा सम्भव हुन्छ ।