SHARE
लोक पथ · शनिबार ९ साउन २०८३ १०:३३ AM · 1 मिनेट पढाइ

रवि र बालेनलक्षित पोखरेलको टिप्पणी : ‘पपुलिजम र अराजकतामा उभिएका शक्ति लामो समय टिक्दैनन्’

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पपुलिजम, अवसरवाद र अराजकतावादको आधारमा उदाएका राजनीतिक शक्तिहरू दीर्घकालसम्म टिक्न नसक्ने बताएका छन् ।