SHARE
लोक पथ · शुक्रबार​ २६ भौ २०८३ ०५:१९ AM · 1 मिनेट पढाइ

हुन्डाईले शनिबार ‘टोटल कियर’ सर्भिसिङ क्याम्प आयोजना गर्दै

काठमाडौं । हुन्डाई मोटरको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले शनिबार ‘हुन्डाई टोटल कियर’ सर्भिसिङ तथा ग्राहक मिलन कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीका अनुसार भदौ २७ गते (सेप्टेम्बर १२) नक्सालस्थित केन्द्रीय शोरुममा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ ।