SHARE
लोक पथ · शुक्रबार​ २६ भौ २०८३ ०५:५१ AM · 1 मिनेट पढाइ

अबको पाठ्यक्रम कस्तो ? आयो पाठ्यभार घटाउनदेखि एआईलाई समेट्नेसम्मका सुझाव

भक्तपुर । राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालाबाट पाठ्यभार घटाउनुपर्ने, शिक्षालाई रोजगार तथा उद्यमशीलतामुखी बनाउनुपर्ने र नयाँ प्रविधिसहित कृत्रिम बौद्धिकता (एआई) लाई पाठ्यक्रममा समेट्नुपर्ने सुझाव आएको छ ।