SHARE
गोरखापत्र · मङगलबार ३० भौ २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), भदौ ३० गते । मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ।