SHARE
गोरखापत्र · मङगलबार ३० भौ २०८३ ०८:४५ AM · 1 मिनेट पढाइ

बुर्तिबाङ अस्पतालमै शल्यक्रिया सेवा, बिरामीलाई राहत

नवराज नेपालीगलकोट (बागलुङ), भदौ ३० गते । दुर्गम मानिएको बागलुङको पश्चिम क्षेत्रमा रहेको बुर्तिबाङ प्रादेशिक अस्पतालले सेवा विस्तार गरेको छ।