SHARE
लोक पथ · शुक्रबार​ १० असो २०८२ ०२:०० PM · 1 मिनेट पढाइ

फरार कैदीबन्दीलाई कारागार फर्किन १० दिनको ‘अल्टिमेटम’, लुकाएर राख्नेलाई पनि कारबाही

काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट फरार कैदीबन्दीलाई १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’ दिएको छ । गृह मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णय गर्दै फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।