SHARE
मकालु खबर · मङगलबार ३० भौ २०८३ ०१:२१ AM · 1 मिनेट पढाइ

भाद्रपद शुक्ल पञ्चमी: ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडाैँ । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।