SHARE
मकालु खबर · मङगलबार ३० भौ २०८३ ०२:५४ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : सुदूरपश्चिमका ७१ जना सम्पर्कमा आए, १४३ जनाको छैन खबर

सुदूरपश्चिम । भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका छन् । प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रको अभिलेखअनुसार हालसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँमा कार्यरत सुदूरपश्चिमका १४३ जना सम्पर्कविहीन छन् भने एक जनाको मृत्यु भएको छ ।