SHARE
मकालु खबर · मङगलबार ३० भौ २०८३ ०३:२० AM · 1 मिनेट पढाइ

सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी पर्व मनाइँदै (तस्बिरहरू)

पूजा तथा व्रतपछि महिलाहरूले सप्तऋषिको स्मरण गर्दै परिवारको सुख, शान्ति तथा समृद्धिको कामनासमेत गर्ने गर्छन्।