SHARE
गोरखापत्र · मङगलबार ३० भौ २०८३ ०७:२५ AM · 1 मिनेट पढाइ

उचाइमा केःलाङ नाच

ताप्लेजुङ समाचारदाताताप्लेजुङ, भदौ ३० गते । समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइ रहेको ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित तिम्बुङ पोखरी क्षेत्रमा केःलाङ प्रस्तुत गरिएको छ ।