SHARE
गोरखापत्र · मङगलबार ३० भौ २०८३ ०७:२८ AM · 1 मिनेट पढाइ

भाद्रपद शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ, भदौ ३० गते । ऋषि पञ्चमी पर्व मङ्गलबार नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।