SHARE
गोरखापत्र · मङगलबार ३० भौ २०८३ ०७:४२ AM · 1 मिनेट पढाइ

कृष्णभीरको नयाँ ट्र्याक असोज १ देखि सञ्चालन हुने

नारायणगढ (चितवन), भदौ ३० गते । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ ।