SHARE
गोरखापत्र · मङगलबार ३० भौ २०८३ ०६:१९ AM · 1 मिनेट पढाइ

पाठ्यपुस्तक छपाइ प्रभावित

काठमाडौँ, भदौ ३० गते । विद्यालय तहमा नयाँ पाठ्यक्रम लागु गर्ने कि पुरानो भन्ने अन्योलका कारण विद्यालय तहको पाठ्यपुस्तक छपाइ प्रभावित भएको छ ।