सुरुङ क्षेत्रमा खोजी जारी
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ ३० गते । भोटेकोशी बाढीपछि रसुवाका जलविद्युत् आयोजनाका सुरुङ तथा प्रभावित क्षेत्रमा हराइरहेकाको खोजीलाई तीव्र पारिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
