फक्ताङ्लुङद्वारा बाढीपीडितलाई २६ लाखभन्दा बढी सहयोग
चन्द्र पन्दाकताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपीडितलाई २६ लाख रुपियाँ बढी सहयोग गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
