SHARE
गोरखापत्र · मङगलबार ३० भौ २०८३ ०५:५४ AM · 1 मिनेट पढाइ

बाढीपीडितका घर सफा गरिँदै

काठमाडौँ, भदौ ३० गते । सरकारले रसुवाको भोटेकोशी हिमबाढीपीडितलाई उनीहरूकै घर सफा गरेर बस्न योग्य बनाई पुनर्स्थापना गर्ने काम सुरु गरेको छ ।