SHARE
गोरखापत्र · सोमबार २९ भौ २०८३ १०:४४ PM · 1 मिनेट पढाइ

पेस्तोलसहित भारतीय युवक पक्राउ

जनार्जन खत्रीसर्लाही, भदौ २९ गते । सर्लाही सदरमुकाम मलङ्गवाबाट पेस्तोल र गोलीसहित एक भारतीय युवक पक्राउ परेका छन् ।