हराउँदै छ ‘अग्राशन’ दिने चलन
तुलसीपुर, भदौ २९ गते । थारू समुदायमा अग्राशन लैजाने चलन हराउँदै गएको छ । अटवारी र कृष्ण जन्माष्टमीमा विवाहित चेलीबेटीलाई अग्राशन दिने चलन छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
