SHARE
गोरखापत्र · सोमबार २९ भौ २०८३ ०६:५८ PM · 1 मिनेट पढाइ

पूर्वप्रधानसम्पादक गौतमको निधनप्रति महासंघ स्तब्ध

काठमाडौँ, भदौ २९ गते । गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक युवराज गौतमको ६६ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले स्तब्ध भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।