SHARE
गोरखापत्र · सोमबार २९ भौ २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

तिज पर्वमा महिलाद्वारा तुलसीपूजा

गोरखापत्र अनलाइनकाठमाडौं, भदौ २९ गते । हरितालिका तिजको व्रतको दिनको साँझमा तुलसीको पूजा गरिएको छ । बत्ती बालेर तुलसीमा जल अर्पण गर्दै पूजा गर्ने गरिन्छ ।