SHARE
गोरखापत्र · सोमबार २९ भौ २०८३ ०५:१३ PM · 1 मिनेट पढाइ

गण्डकीमा पहिलोपटक भानु नगरपालिकाबाट भूमि प्रशासन सेवा सुरु

अमरराज नहर्कीतनहुँ, भदौ २९ गते । गण्डकी प्रदेशमा पहिलोपटक तनहुँको भानु नगरपालिकाबाट भूमि तथा जग्गा प्रशासनसम्बन्धी सेवा सोमबार सुरु भएको छ ।