SHARE
गोरखापत्र · सोमबार २९ भौ २०८३ ०४:०८ PM · 1 मिनेट पढाइ

ब्राउन सुगरसहित तीन जना पक्राउ

इनरुवा, भदौ २९ गते । सुनसरीका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगर सहित नेपाल प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।