SHARE
गोरखापत्र · सोमबार २९ भौ २०८३ ०४:४४ PM · 1 मिनेट पढाइ

खोलाले बगाउँदा एकजना बेपत्ता

कुल बहादुर शाहीजाजरकोट, भदौ २९ गते । जिल्लाको नलगाड नगरपालिका –१० र ११ को सीमामा पर्ने तासुगाड खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन्।