SHARE
गोरखापत्र · सोमबार २९ भौ २०८३ ०४:५८ PM · 1 मिनेट पढाइ

२६ बालबालिकालाई शैक्षिक सामग्री सहयोग

राजु लामिछानेरुकुमपश्चिम, भदौ २९ गते । रुकुमपश्चिमको सानीभेरी गाउँपालिकाले जोखिममा रहेका २६ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।