बेसीसहर–चामे सडक भासियो
लमजुङ, भदौ २९ गते । बेसीसहर–चामे सडक अन्तर्गत सदरमुकाम बेंसीसहरदेखि खरखरेसम्मको तीन किलोमिटर क्षेत्रमा ठाउँठाउँमा सडक भासिँदा जोखिम बढेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
