SHARE
गोरखापत्र · सोमबार २९ भौ २०८३ ०२:२४ PM · 1 मिनेट पढाइ

फक्ताङ्लुङमा कृषि एम्बुलेन्स सेवा

चन्द्र पन्दाकताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।