SHARE
गोरखापत्र · सोमबार २९ भौ २०८३ ०२:३५ PM · 1 मिनेट पढाइ

हिमबाढीले क्षतिग्रस्त जहरे सवस्टेशन पुनः सुचारु

गोरखापत्र अनलाइनकाठमाडौं, भदौ २९ गते । बाढीका कारण डुबानमा परी क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा आएको छ।