नौ वर्षपछि पालिकाले पायो स्थायी मुकाम
ललित बसेलसुर्खेत, भदौ २९ गते । सुर्खेतको चिङ्गाड गाउँपालिकाले स्थापनाको नौ वर्षपछि आफ्नो स्थायी मुकामबाट सेवा शुभारम्भ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
