SHARE
गोरखापत्र · सोमबार २९ भौ २०८३ १०:३३ AM · 1 मिनेट पढाइ

अठार दिनयता स्ट्यान्डमै बस

नवराज कट्टेलविराटनगर, भदौ २९ गते । विराटनगर बसपार्कबाट दैनिक दिवा तथा रात्रिकालीन यात्राका लागि ३५ वटा बस काठमाडौँका लागि छुट्थे ।