SHARE
गोरखापत्र · सोमबार २९ भौ २०८३ १०:३६ AM · 1 मिनेट पढाइ

केराले मूल्य पाउँदा किसान उत्साहित

घोराही समाचारदाताघोराही, भदौ २९ गते । चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका छन् ।