SHARE
गोरखापत्र · सोमबार २९ भौ २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीले दिएको पीडाको गीत ‘ए नदी, ए हिमाल’

गोरखापत्र अनलाइनकाठमाडौं, भदौ २९ गते । भदौ १० गतेको त्यो बिहान, जब भोटेकोशीमा उर्लिएको बाढीले घर मात्रै होइन, मानिसका भरोसा, स्मृति र भविष्यसमेत बगायो।