SHARE
गोरखापत्र · सोमबार २९ भौ २०८३ १०:४९ AM · 1 मिनेट पढाइ

शैली थिएटरले दुई नाटक मञ्चन गर्ने

काठमाडौँ, भदौ २९ गते । लोकप्रिय नाट्य संस्था ’शैली थिएटर’ले १८ सेप्टेम्बर २०२६ देखि दुई विशेष नाटक मञ्चनको तयारी गरिरहेको छ।