SHARE
गोरखापत्र · सोमबार २९ भौ २०८३ १०:५५ AM · 1 मिनेट पढाइ

अलैँची टिप्न सुरु

लमजुङ समाचारदातालमजुङ, भदौ २९ गते । लमजुङमा अलैँची टिप्न सुरु भएको छ । आठ हजारदेखि एक हजार दुई सय मिटर उचाइसम्म लगाइएका अलैँची टिप्न सुरु गरिएको हो ।