SHARE
गोरखापत्र · सोमबार २९ भौ २०८३ ०९:०३ AM · 1 मिनेट पढाइ

हिमबाढी महाविपतले खल्लो बन्यो बालदिवस

काठमाडौँ, भदौ २९ गते । हरेक वर्ष भदौ २९ गते विविध कार्यक्रमसाथ उत्सवकै रूपमा मनाउँदै आएको राष्ट्रिय बालदिवस यस पटक भदौ १० गते आएको भोटेकोशी हिमबाढी महाविपत्ले खल्लो बनाएको छ ।