SHARE
गोरखापत्र · सोमबार २९ भौ २०८३ ०९:२४ AM · 1 मिनेट पढाइ

ठेकेदारको लापर्बाही दस वर्षसम्म पनि बनेन पुल

गणेश खनालअर्घाखाँची, भदौ २९ गते । शीतगङ्गा नगरपालिकाका स्थानीयवासीलाई गाउँमा कोही बिरामी परेपछि अस्पताल पुर्‍याउनभन्दा पहिले राप्ती नदी कसरी पार गर्ने भन्ने चिन्ता हुन्छ ।