SHARE
गोरखापत्र · सोमबार २९ भौ २०८३ ०८:५६ AM · 1 मिनेट पढाइ

भारतद्वारा तीन बेलिब्रिज सहयोग

हेटौँडा समाचारदाताहेटौँडा, भदौ २९ गते । भारत सरकारले बाढी प्रभावित क्षेत्रमा आवागमन सहज बनाउन नेपाललाई तीन वटा बेलिब्रिज सहयोग गरेको छ ।