आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै छ । आज ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ राष्ट्रिय बाल अधिकार दिवस मनाउँन लागेको हो । राष्ट्रिय बाल अधिकार दिवस प्रत्येक वर्ष भदौ २९ गते मनाउने गरिन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
