SHARE
पर्दाफास · सोमबार २९ भौ २०८३ ०१:५९ AM · 1 मिनेट पढाइ

काठमाडौंमा १० दिनमा चार लाख सिलिण्डर बाँडियो, दैनिक ४० हजार वितरण हुँदै

नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिण्डर बराबर हो ।