भट्टलाई चेरब स्मृति सम्मान
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २९ गते । चेरब स्मृति प्रतिष्ठानले वरिष्ठ साहित्यकार एवं लघुकथाकार पुष्करराज भट्टलाई चेरब स्मृति सम्मान–२०८२ प्रदान गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
