SHARE
गोरखापत्र · सोमबार २९ भौ २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

तिज गतिशील समाजको ऐना

हिन्दु महिलाले मनाउने यस वर्षको तिज पर्व सुरु भएको छ । आधुनिक समाजमा तिजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिककालदेखि चलिआएको परम्परा हो ।