SHARE
गोरखापत्र · सोमबार २९ भौ २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

मौलिक परम्पराको जगेर्ना

यस पर्वको तिज पर्व त्यति जमेर आएको छैन । भदौ १० रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको जनधनको क्षतिले समस्त नेपालीको मन रोएको छ ।