SHARE
गोरखापत्र · सोमबार २९ भौ २०८३ ०६:३२ AM · 1 मिनेट पढाइ

पृथ्वी राजमार्ग असोज १ गतेबाट सञ्चालनमा आउने

बसन्त पराजुली मुग्लिन, भदौ २९ गते । पृथ्वी राजमार्गको नौविसे–मुग्लिन खण्डमा पर्ने धादिङको कृष्णभीरमा असोज १ गतेदेखि यातायात पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ ।